महोत्तरी,२८ असार ।
आइतवार लामो वार्ता पछि सरकार पक्ष र गणेश नेपालीका परिवार(पिडित पक्ष) बिच ९ बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन,सहिद घोषणाको विषयमा प्रचलित कानुन र विगतको अभ्यास तथा छानविन समितिको प्रतिवेदन र सिफारिस अनुसार आवश्यक निर्णय लिने लगायतका विविध ९ बुंदे विषयमा सहमति भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको हो । वार्ताको अन्तिम समय गृहमन्त्री सुदन गुरुंग समेत वार्ता स्थलमा पुग्नु भएको प्रमुख जिल्ला अधिकारीले मिडियासंगको कुरामा बताएका छन ।
यस्तो छ सहमति पत्र ः


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







