लहान, १६ वैशाख ।
सिराहाको गोलबजारबाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाका आधारमा छापा मार्दा करिब ६ ग्रामभन्दा बढी पदार्थ र नगद ३८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







