काठमाडाैं

शनिबार बिहान थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएपछि सरकारले गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर लगाउने तयारी गरेको छ । बस्तीभित्र रहेका सामान खाली ठाउँमा सार्ने काम भइरहेको छ ।

बस्तिका सबै सामान निकालेर ठाउँ खाली भएपछि मात्रै संरचनामा डोजर चलाउने तयारी छ । त्यसका लागि सामान सार्न प्रहरीले स्थानीयलाई सहयोग गरिरहेको छ । बस्तीभित्र व्यापारिक सटरहरु पनि रहेका छन् ।