काठमाडौं, २९ चैत्र ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् ।
उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल फेसबुक, युटंयुब र एक्सलाई मानेका छन् ।
उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्सलाई पनि सम्पत्ति विवरणका रूपमा राखेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







