महोत्तरी,२६ चैत्र ।
विधुतिय दुर्घटनाबाट बचौ र बचाऔं भन्ने नारा सहित आज विधुतिय सुरक्षा दिवस २०८२ मनाइएको छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल र नेपाल विधुत प्राधिकरण जलेश्वर वितरण केन्द्रको संयुक्त आयोजनामा विधुतिय सुरक्षा दिवस मनाइएको हो ।
उक्त अवसरमा जलेश्वर नगरभित्र र्याली निकालेर दिवस मनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







