महोत्तरी,२६ चैत्र ।
एक करोड तिस लाख विगो रकम रहेको बैंकिङ्ग कसुर मुद्दामा फरार भनिएका मटिहानी नगरपालिका ७ बस्ने जगन्नाथ दास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्र ठाकुरको जाहेरीले प्रतिवादी बनाई विगो रकम एक करोड तिस लाख ठहर भएकोमा उक्त रकम नतिरेपछि उनलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।
उनलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरि आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







