रञ्जन कुमार भण्डारी
महोत्तरी,१९ चैत्र ।
महोत्तरीको भंगहा नगरपालिका ४ स्थित रातुखोलाबाट अवैध बालुवा ग्राभेल उत्खनन भईरहेको सुचनाको आधारमा प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले लोड गरि बाटोमाम हिडिरहेको अवस्थामा एक टिपर पक्राउ गरेको छ । प्र०२–००१क ०६३३ नम्बरको टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको टिपर आवश्यक अनुसन्धान र कार्यवाहीको लागि भंगहा नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







