रञ्जन कुमार भण्डारी
महोत्तरी,१० चैत्र ।
आज चैती छठको तेस्रो दिन पोखरी तथा घाटहरुमा तयारी अन्तिम चरणमा छ । मटिहानीमा नगरप्रमुख हरि प्रसाद मण्डलले आफ्नै नेतृत्वमा छठ घाट सरसफाई गराउन व्यस्त देखिएका छन ।
मटिहानी स्थित लक्ष्मी सागर सरसफाईको तस्वीरहरु ः