रञ्जन भण्डारी
महोत्तरी,५ चैत्र ।
महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित निगौल गाई गौशाला निरिक्षणमा शुक्रवार प्रधानमन्त्री शुशीला कार्की आउदै छिन । अपरान्ह १ बजे उहा गौशाला पुग्नु हुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
प्रधानमन्त्रीले जनकपुरधाम स्थित जानकी मन्दिर दर्शन र महोत्तरीको निगौल गाईगौशाला निरिक्षण कार्यक्रम रहेको छ ।
निगौल गाईगौशालामा गाईहरुको दुरावस्था रहेकोमा प्रधानमन्त्रीको आगमनले अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







