महोत्तरी,५ चैत्र ।
नेपाली काँग्रेसका सभापति गगन थापाले राजिनामा दिएकोमा शुक्रवार हुने केन्द्रिय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन ।
विषम परिस्थितिका कारण भएको प्रतिनिधी सभा निर्वाचनमा खराव प्रदर्शनको जिम्मा लिदै उनले नैतिकताको आधारमा राजिनामा दिएका थिए ।
शुक्रवार १ बजे हुने बैठकले सभापतिको राजिनामा स्विकृत अस्विकृत बारे निर्णय लिने पार्टी स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







