काठमाडौं,१७ फाल्गुण ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आईतवार बिहान फेरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । प्रसाईंलाई यसअघि पनि प्रहरीले पटक–पटक पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







