काठमाडौँ, ९ माघ ।
रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । शुक्रबार उनले सर्वोचचमा रिट दायर गरेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उनको निर्वाचन आयोगले बिहीबार उम्मेदवारी खारेज गरेको थियो ।
सो रिटको माघ ११ गतेका लागि पेसी तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







